Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउसप्तरी, सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट बैशाख १२ गते एपीएफ टोलीले करीव ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ६८ वटा एलिभेष्टरसहित भारतमा घर बताउने ३५ वर्षिय निरज गुप्तालाई पक्राउ गरेको छ । भारतबाट दुई वटा बयल गाडामा राखी नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको उक्त एलिभेष्टरसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल्हीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त एलिभेष्टर ल्याउन प्रयोग भएको २ वटा बयल गाडा र चार वटा गोरु समेत बरामद गरेको छ । पक्राउ परेका निज गुप्तालाई बरामद एलिभेष्टर, गोरु र गाडासहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ । बरामद गोरु तथा गाडाको भन्सार दाखिला मुल्य एक लाख ६० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट बैशाख १२ गते एपीएफ टोलीले करीव ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ६८ वटा एलिभेष्टरसहित भारतमा घर बताउने ३५ वर्षिय निरज गुप्तालाई पक्राउ गरेको छ । भारतबाट दुई वटा बयल गाडामा राखी नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको उक्त एलिभेष्टरसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल्हीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त एलिभेष्टर ल्याउन प्रयोग भएको २ वटा बयल गाडा र चार वटा गोरु समेत बरामद गरेको छ । पक्राउ परेका निज गुप्तालाई बरामद एलिभेष्टर, गोरु र गाडासहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ । बरामद गोरु तथा गाडाको भन्सार दाखिला मुल्य एक लाख ६० हजार रुपैयाँ रहेको छ ।