Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बल, नेपाल बिओपी नेचुङ्ग मुस्ताङको भवन शिलान्यासमुस्ताङ, मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नेचुङ्गको कार्यालय र ब्यारेक भवनको कार्तिक १९ गते गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । उक्त बिओपी गत जेष्ठ १५ गते स्थापना भई सो बिओपीबाट दैनिक कार्य संचालन भइरहेको छ । उक्त बिओपी हाल नेचुङ्ग भन्सार कार्यालयको दुई वटा भवनमा रहेको छ । नेपालको सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो । हालसम्म १८३ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरी बल, नेपाल बिओपी नेचुङ्ग मुस्ताङको भवन शिलान्यास
मुस्ताङ, मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नेचुङ्गको कार्यालय र ब्यारेक भवनको कार्तिक १९ गते गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । उक्त बिओपी गत जेष्ठ १५ गते स्थापना भई सो बिओपीबाट दैनिक कार्य संचालन भइरहेको छ । उक्त बिओपी हाल नेचुङ्ग भन्सार कार्यालयको दुई वटा भवनमा रहेको छ । नेपालको सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो । हालसम्म १८३ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।