Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामद :–

बारा,
        बारा जिल्लाको विश्रामपुर गाउँपालिका ३ मुसरुवा स्थित सीमा इलाकाबाट
असोज ७ गते एपीएफ टोलीले आठ प्याकेट नोफिन र २० प्याकेट फेनारगन बरामद
गरेको छ ।
        उक्त लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट
खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        त्यसवेला लागूऔषध ल्याउने व्यक्तिले टाढैबाट एपीएफ टोलीलाई देख्नासाथै
उक्त लागूऔषध छाडी फरार भएका थिए ।

{ /images/misc/no-image.jpg }