Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषध बरामद |
सुनसरी, सुनसरी जिल्लाको देवानागञ्ज गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट साउन ३० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्जबाट खटिएको एपीएफ टोलीले बेवारिसे अवस्थामा रहेको डाईलेक्स डिसी ३० बोतल, स्पास्मो प्रोक्सिभन ३६ पत्ता र नाईट्रोजन ट्याब्लेट ३६ पत्ता बरामद गरेको हो । |