Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

झरनामा नु्हाउने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीद्वारा फेला –

चितवन,
    चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका ६ जलविरे स्थित झरनामा नुहाउने क्रममा बेपत्ता  एक जनाको शव एपीएफ टोलीले साउन २१ गते फेला पारेको छ ।
    सोही गाउँपालिका ४ बस्ने २० वर्षिय अभिशेक मगर सो झरनामा नुहाउने क्रममा बेपत्ता भएका थिए ।    
    उक्त घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव डिप डाईभिङ्ग बिधिद्वारा खोचबाट बाहिर निकालेको हो । 
 
{ /images/misc/no-image.jpg }