Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अवैध काठसहित पक्राउ

कैलाली, 
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १ स्थित गौरीगंगा खोलको बगरबाट जेठ १८ गते राति एपीएफ टोली र स्थानीय प्रहरीले करीब तीन लाख रुपैयाँ बराबरकोसाल, खयर र सिसौको ४२ क्यूफिट गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सोही जिल्लाको घोडाघोडी नगरपालिका १० बस्ने ४२ बर्षिय सुर्यबहादुर चौधरी छन् । 
    ट्रयाक्टरमा राखेर अवैध रुपले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बडिमालिका जवान तालिम शिक्षालय कैलालीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज चौधरीलाई उक्त काठसहित पक्राउ गरेको हो । 
    एपीएफ टोलीले त्यसवेला उक्त ट्रयाक्टरसमेत बरामद गरेको छ । 
    पक्राउ परेका चौधरीलाई बरामद काठ तथा ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाइएको छ । 

{ /images/misc/no-image.jpg }