Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामदरुपन्देही, रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ७ टिकरबाट जेठ ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको स्पास्मो प्रोक्सिभन क्याप्सुल ५ सय ४८ वटा, कोडिन २० बोतल र ७ वटा म्यानफोर्स ट्याब्लेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषध बरामद
रुपन्देही, रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ७ टिकरबाट जेठ ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको स्पास्मो प्रोक्सिभन क्याप्सुल ५ सय ४८ वटा, कोडिन २० बोतल र ७ वटा म्यानफोर्स ट्याब्लेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाएको छ ।