Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा कागजपत्र बिनाको कार बरामद सिरहा, सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ४ सोनवर्षा स्थित हुलाकी सडकबाट फागुन ४ गते एपीएफ टोलीले कागजपत्र नभएको एउटा कार बरामद गरेको छ । बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्दा उक्त कारको काजपत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद कार ठाडी भन्सार कार्यालय सिरहामा बुझाएको छ । बरामद कारको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा कागजपत्र बिनाको कार बरामद
सिरहा, सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ४ सोनवर्षा स्थित हुलाकी सडकबाट फागुन ४ गते एपीएफ टोलीले कागजपत्र नभएको एउटा कार बरामद गरेको छ । बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्दा उक्त कारको काजपत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद कार ठाडी भन्सार कार्यालय सिरहामा बुझाएको छ । बरामद कारको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।