सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चौपाया बरामद |
सिराहा, सिराहा जिल्लाको सिराहा नगरपालिका २० स्थित सीमा ईलाकाबाट मंसीर २६ गते एपीएफ टोलीले करीव एक लाख ३२ हजार रुपैयाँ बरारबको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २२ वटा पाडाहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण हेक्वा सिराहाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चौपाया भन्सार कार्यालय सिराहामा बुझाईएको छ । |