Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामदरौतहट, रौतहट जिल्लाको राजदेवी नगरपालिका ६ सेडवास्थित सीमा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली अटोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
रौतहट, रौतहट जिल्लाको राजदेवी नगरपालिका ६ सेडवास्थित सीमा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली अटोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरिएको हो ।