सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको ल्यापटप बरामद |
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट मंसीर १७ गते एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चार वटा ल्यापटप सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद ल्यापटप जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ । |