Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउपर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका २ कटहरीयाबाट मंसीर १० गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ३ बस्ने १९ वर्षिय अभिषेक अधिकारी र धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ७ बस्ने ३० वर्षिय सुनिल सिंह छन् । भारतबाट मोेटरसाईकलमा नेपालतर्फ आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन १ पत्ता, कोरेक्स १ बोतल, स्पास्मो ७ प्याकेट र दुई सय ग्राम गाँजा फेला परेपछि उनीहरुलाई उक्त मोटरसाईकलसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
पर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका २ कटहरीयाबाट मंसीर १० गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ३ बस्ने १९ वर्षिय अभिषेक अधिकारी र धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ७ बस्ने ३० वर्षिय सुनिल सिंह छन् । भारतबाट मोेटरसाईकलमा नेपालतर्फ आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन १ पत्ता, कोरेक्स १ बोतल, स्पास्मो ७ प्याकेट र दुई सय ग्राम गाँजा फेला परेपछि उनीहरुलाई उक्त मोटरसाईकलसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।