Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित असोज ९ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बस्ने ३८ बर्षिय अशोक गड्तौला छन् । भारतबाट नेपातर्फ आउँदै गरेका निज गड्तौलालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा डायजिल्याब १४ वटा, नोफिन १४ वटा र फेनेरगन १४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गड्तौलालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित असोज ९ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बस्ने ३८ बर्षिय अशोक गड्तौला छन् । भारतबाट नेपातर्फ आउँदै गरेका निज गड्तौलालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा डायजिल्याब १४ वटा, नोफिन १४ वटा र फेनेरगन १४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गड्तौलालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजमा बुझाइएको छ ।