Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित असोज ९ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बस्ने ३८ बर्षिय अशोक गड्तौला छन् । भारतबाट नेपातर्फ आउँदै गरेका निज गड्तौलालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा डायजिल्याब १४ वटा, नोफिन १४ वटा र फेनेरगन १४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गड्तौलालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित असोज ९ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बस्ने ३८ बर्षिय अशोक गड्तौला छन् । भारतबाट नेपातर्फ आउँदै गरेका निज गड्तौलालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा डायजिल्याब १४ वटा, नोफिन १४ वटा र फेनेरगन १४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गड्तौलालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजमा बुझाइएको छ ।