Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ सिरहा, सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ४ जगतपुरबाट असोज ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पंचायत नलमनिया घर बताउने ४५ बर्षिय जागिर हुसेन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले उनलाई डाईजिनाम एम्पुल ३ वटा, नोफिन एम्पुल ३ वटा र प्रोनेफाजिना ३ वटासहित पक्राउ गरेको हो । गोरुगाडामा पराल लोड गरी भारतबाट नेपालतर्फ आउँदै गरेका निज हुसेनले परालभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका हुसेनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ४ जगतपुरबाट असोज ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पंचायत नलमनिया घर बताउने ४५ बर्षिय जागिर हुसेन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले उनलाई डाईजिनाम एम्पुल ३ वटा, नोफिन एम्पुल ३ वटा र प्रोनेफाजिना ३ वटासहित पक्राउ गरेको हो । गोरुगाडामा पराल लोड गरी भारतबाट नेपालतर्फ आउँदै गरेका निज हुसेनले परालभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका हुसेनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।