सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा गुटखा बरामद |
सर्लाही, सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अर्गवाबाट असोज ३ गते एपीएफ टोलीले ५० बोरा गुटखा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले उक्त गुटखा बरामद गरेको हो । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना. २ च ५९७८ नम्बरको पिकअप गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त गुट्का बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ । |