Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउरुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट भाद्र २५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा गाडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १३ बस्ने ३० बर्षिय सुरेश थापा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सुनौलीबाट बुटवलतर्फ आउँदै गरेको बा. ७ च ५९५४ नम्बरको कारको सिट मुनी र डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित लत्ताकपडा भेटिएपछि उक्त लत्ताकपडा तथा गाडीसहित उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका थापालाई बरामद लत्ताकपडा तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त लत्ताकपडा र गाडीको भन्सार दाखिला मूल्य करीब १३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट भाद्र २५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा गाडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १३ बस्ने ३० बर्षिय सुरेश थापा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सुनौलीबाट बुटवलतर्फ आउँदै गरेको बा. ७ च ५९५४ नम्बरको कारको सिट मुनी र डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित लत्ताकपडा भेटिएपछि उक्त लत्ताकपडा तथा गाडीसहित उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका थापालाई बरामद लत्ताकपडा तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त लत्ताकपडा र गाडीको भन्सार दाखिला मूल्य करीब १३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।