Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बाह्र बोरको बन्दुक बरामदमहोत्तरी, महोत्तरी जिल्लाको सोनमा गाँउपालिका ३ स्थित रघुनाथपुरबाट भाद्र १३ गते एपीएफ टोली र स्थानिय प्रहरीले बाह्र बोरको एउटा बन्दुक र सोको एउटा गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खैरवानीबाट सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानिय प्रहरीले सोही स्थानमा रहेको एउटा घरबाट सो बन्दुक र गोली बरामद गरेको हो । बरामद हतियार तथा गोली आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
बाह्र बोरको बन्दुक बरामद
महोत्तरी, महोत्तरी जिल्लाको सोनमा गाँउपालिका ३ स्थित रघुनाथपुरबाट भाद्र १३ गते एपीएफ टोली र स्थानिय प्रहरीले बाह्र बोरको एउटा बन्दुक र सोको एउटा गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खैरवानीबाट सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानिय प्रहरीले सोही स्थानमा रहेको एउटा घरबाट सो बन्दुक र गोली बरामद गरेको हो । बरामद हतियार तथा गोली आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।