Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

गृहसचिव राई र सशस्त्र प्रहरी महानिरीक्षक खनाल बीच कार्यसम्पादन सम्झौताकाठमाडौं, गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताउनुभयो । उहाँले यस्ता सम्झौताले आफ्नो कार्यप्रती अझै बढि जिम्मेवारी बनाउने बताउनुहुँदै यसबाट कामको पारदर्शीता र सदाचारीतामा मद्वत गर्ने उल्लेख गर्नुभयो । यस्ता सम्झौताले हाम्रो क्षमताको समेत परिक्षा गर्दछ भन्नुहुँदै उहाँले यसबाट एक आपसमा सहयोग र सहकार्य गर्न मद्वत पुग्ने विश्वास व्यक्त गर्नुभयो । गृहसचिव प्रेमकुमार राईले विगतमा गरिएका यस्ता सम्झौताले जवाफदेहीता तथा जिम्मेवार हुन मद्वत पुगेको बताउनुभयो । उहाँले सबैले लक्ष्य प्राप्ती गर्न समान रुपमा कृयाशिल भएमा सरकारले लिएको लक्ष्य पुरा गर्न मद्वत पुग्ने कुरा समेत उल्लेख गर्नुभयो । गृहसचिव राईले त्यसअवसरमा सम्झौतामा गरेको लक्ष्य पूर्ती गर्न अगाडी बढ्नुपर्ने चर्र्चा समेत गर्नुभयो ।
/uploads/news/Mhfje1LecTffvGo2KzI4og==.jpg
गृहसचिव राई र सशस्त्र प्रहरी महानिरीक्षक खनाल बीच कार्यसम्पादन सम्झौता
काठमाडौं, गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताउनुभयो । उहाँले यस्ता सम्झौताले आफ्नो कार्यप्रती अझै बढि जिम्मेवारी बनाउने बताउनुहुँदै यसबाट कामको पारदर्शीता र सदाचारीतामा मद्वत गर्ने उल्लेख गर्नुभयो । यस्ता सम्झौताले हाम्रो क्षमताको समेत परिक्षा गर्दछ भन्नुहुँदै उहाँले यसबाट एक आपसमा सहयोग र सहकार्य गर्न मद्वत पुग्ने विश्वास व्यक्त गर्नुभयो । गृहसचिव प्रेमकुमार राईले विगतमा गरिएका यस्ता सम्झौताले जवाफदेहीता तथा जिम्मेवार हुन मद्वत पुगेको बताउनुभयो । उहाँले सबैले लक्ष्य प्राप्ती गर्न समान रुपमा कृयाशिल भएमा सरकारले लिएको लक्ष्य पुरा गर्न मद्वत पुग्ने कुरा समेत उल्लेख गर्नुभयो । गृहसचिव राईले त्यसअवसरमा सम्झौतामा गरेको लक्ष्य पूर्ती गर्न अगाडी बढ्नुपर्ने चर्र्चा समेत गर्नुभयो ।