सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा गोलिया काठ बरामद |
कैलाली, कैलाली जिल्लाको जानकी गाँउपालिका ७ मनुवाबाट साउन २७ गते एपीएफ टोलीले करीब एक सय क्यू.फिट बराबरको सात वटा सालको गोलिया काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय टिकापुरबाट खटिएको एपीएफ टोलीले उक्त काठ सो ठाउँको खेतमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको हो । बरामद काठ आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाईएको छ । |