Toll Free No : 1114   +977-01-5249524
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

भरुवा बन्दुकसहित दुई जना पक्राउसल्यान, सल्यान जिल्लाको कालिमाटी गाँउपालिका ५ मनिकपुरबाट साउन २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले चार नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ वस्ने ६७ बर्षिय टेकबहादुर कुमार र ७० बर्षिय चन्द्रबहादुर रोकाय छन् । उनीलाई सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सल्यानबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनीहरु घर नजिकको जंगलमा दुई नाल भरुवा बन्दुक बोकी हिड्दै गरेको अवस्थामा पक्राउ परेका थिए । त्यसपछि उनीहरुले आफ्नो घरमा समेत भरुवा बन्दुक रहेको बताएपछि निजहरुको घरबाट दुई नाल भरुवा बन्दुक, राउण्ड ४ वटा र ५० ग्राम बारुद बरामद गरिएको थियो । पक्राउ परेकाहरुलाई बरामद हातहतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/DglayUmmQpk=.jpg
भरुवा बन्दुकसहित दुई जना पक्राउ
सल्यान, सल्यान जिल्लाको कालिमाटी गाँउपालिका ५ मनिकपुरबाट साउन २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले चार नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ वस्ने ६७ बर्षिय टेकबहादुर कुमार र ७० बर्षिय चन्द्रबहादुर रोकाय छन् । उनीलाई सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सल्यानबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनीहरु घर नजिकको जंगलमा दुई नाल भरुवा बन्दुक बोकी हिड्दै गरेको अवस्थामा पक्राउ परेका थिए । त्यसपछि उनीहरुले आफ्नो घरमा समेत भरुवा बन्दुक रहेको बताएपछि निजहरुको घरबाट दुई नाल भरुवा बन्दुक, राउण्ड ४ वटा र ५० ग्राम बारुद बरामद गरिएको थियो । पक्राउ परेकाहरुलाई बरामद हातहतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।