Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

काठमाण्डौ
    काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका ८ पशुपति कैलाश डाँडाबाट जेठ ९ गते राति एपीएफ टोलीले करीब दुई के.जी.गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको बस्तीपुर घर भई हाल काठमाडौंको धापसी बस्ने २० वर्षीय आयुष घिमिरे छन । सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा बेश पशुपतिबाट खटिएको एपीएफ टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले निज घिमिरेलाई बरामद गाँजा सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

{ /images/misc/no-image.jpg }