Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सिरहाको सर्रे खोलामा फसेका एक जनाको सकुशल उद्धार

सिरहा जिल्लाको लहान नगरपालिका–२४ मानिकदहस्थित सर्रे खोलाको बीच भागमा फसेका एक जनाको असार २६ गते सकुशल उद्धार गरिएको छ ।
उनी घरबाट लहानतर्फ जाने क्रममा पानी बहाव बढि खोलाको बीच भागमा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सुरक्षा बेश लहानले उनको सकुशल उद्धार गरेको हो ।

/uploads/news/668eb8a65ee54.jpg