Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा बेपत्ता युवकको शव फेला

कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गधरियास्थित भुरा नदिमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव असार २५ गते फेला पारेको छ । सोही ठाउँ बस्ने अन्दाजी २० वर्षिय युवक असार २३ गते नुहाउने क्रममा उक्त नदिमा डुवेर बेपत्ता भएका थिए ।
प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुवेको स्थान भन्दा करीव १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो ।

/uploads/news/668e2dd64484d.JPG