Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गोरखाको चुमनुब्रीमा रहेको नम्बर ३५ सीमा स्तम्भको अनुगमन

गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ अन्तर्गत रहेको सीमा स्तम्भ (सीमा चिन्ह) नं. ३५ को संयुक्त रुपमा अनुगमन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी साम्दो र चिनीयाँ प्रहरीको संयुक्त टोलीले जेठ ३१ गते सो क्षेत्रमा पुगी सीमा स्तम्भको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा नियमित सम्पर्क र समन्वयमा रही सीमा अपराध नियन्त्रण सम्बन्धी एक आपसमा सहयोग पु¥याउने प्रतिवद्धता समेत जनाईएको थियो ।
 
/uploads/news/666be9d151c17.jpg