Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spokesperson.jpg Kumar NeupaneDeputy Inspector GeneralDeputy Inspector General Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चितवनको फिस्लिङमा भएको सवारी दुर्घटनामा उद्वार

जेठ ३२ गते शुक्रबार बिहान चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिक नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको  भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशातर्फ जाँदै गरेको बा.प्र.०१–०२९ च ३७२० नम्बरको कार ठोक्किएर भएको दुर्घटनामा बसमा सवार १५ र कारमा सवार ५ जना घाइते भएका छन् ।
दुर्घटना लगत्तै बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट मेडिकल टिम र मास क्याजुअल्टी भेईकल सहित ३५ जनाको सुरक्षा फौज परिचालन गरी उद्वार गरिएको थियो । घाइते मध्ये ११ जनालाई उपचारार्थ भरतपुर अस्पतालतर्फ पठाइएको छ ।

/uploads/news/666bcb06c9d14.jpg