Toll Free No : 1114   +977-01-4270553
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

पर्सा, 
    पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं. १६ बाट बैशाख ३१ गते एपीएफ टोलीले ९६ वटा वानरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ३४ बर्षिय अग्नी सुवेदी छन् । 
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले ना. ११ प २६१८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज सुवेदीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । 

{ /images/misc/no-image.jpg }