Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजा बरामद

उदयपुर जिल्लाको बेलका नगरपालिका–८ सिसौलिघाटबाट जेठ २० गते करीव ३ सय के.जी. गाँजा बरामद भएको छ ।
सिसौलिघाटको जंगलमा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सुरक्षा वेश रामपुरले ७ वटा बोरामा प्लाष्टिकले प्याक गरी राखेको अवस्थामा उल्लेखित गाँजा फेला पारेको हो ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

/uploads/news/665d6d4a3ef4d.jpg