Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ललितपुर मेयर्स कपको उपाधी नेपाल एपीएफ क्लवलाई  

ललितपुर महानगरपालिकाको संयोजकमा नेपाल क्रिकेट संघले आयोजना गरेको ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताको उपाधी नेपाल एपीएफ क्लवले जितेको छ ।
शनिबार काठमाडौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न भएको प्रतियोगितामा नेपाल एपीएफ क्लवले सुदूरपश्चिम प्रदेशलाई पराजित गरी विजयी भएको हो । प्रतियोगिता यही बैशाख २९ गतेदेखि जेठ ५ गतेसम्म संचालन भएको थियो । 

/uploads/news/6649b5b8a5496.jpg