Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आश्रित गुल्म बझाङ्गको निरीक्षण भ्रमण

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले बैशाख २५ गते आश्रित गुल्म बझाङ्गको निरीक्षण भ्रमण गर्नुभएको छ ।
साथै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो गुल्मको नवनिर्मित कार्यालय तथा जवान ब्यारेक भवनको उद्घाटन गर्नुकासाथै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा  निर्देशन समेत दिनुभएको थियो ।

/uploads/news/663a43c3e2e6f.JPG