Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

रौतहट जिल्लाको विभिन्न स्थानबाट बैशाख २० गते करीव १० लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित मोटरसाईकल र साईकल नियन्त्रणमा लिईएको छ ।
भारतबाट अवैध रुपले ४ वटा मोटरसाईकल र ६ वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, किराना सामान र मदिरा नं. ११ गण रौतहट र मातहत कार्यालयले नियन्त्रणमा लिएको छ ।
बरामद सामान तथा मोटरसाईकल, साईकल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । बरामद मोटरसाईकल तथा साईकलको भन्सार दाखिला मुल्य ५ लाख रुपैयाँ रहेको छ ।

/uploads/news/66346d05b3aa9.jpeg