Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नदिमा डुवेर बेपत्ता भएकाको शव फेला

डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षिय नर बहादुर तामाङ यहि १७ गते नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । नं. ७ बैद्यनाथ बाहिनीबाट खटिएको गोताखोर टोलीले उनको शव नदिको २० फिट गहिराईबाट निकालेको हो । 

/uploads/news/6633768713cc9.JPG