Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर संचालन  

सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य र नेपाल एपीएफ अस्पतालको सहयोगमा एन.आर. कलेजका पूर्व विद्यार्थी समाजले काठमाडौँको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा बैशाख १७ गते रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा संचालन गरिएको उक्त शिविरमा महिला, बालबालिका र बृद्धबृद्धा गरी कुल २ सय ६४ जना सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्नुकासाथै ४१ जनाले रक्तदान गरेका थिए ।  

/uploads/news/663076eea94f5.JPG