Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

शव फेला

चैत्र ४ गतेदेखि हराईरहेका बीरबहादुर बि.क.को शव गोताखोरले ६ गते ब्रम्हायणी नदिमा फेला पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने बि.क.को शव नं. २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको गोताखोरले मंगलबार दिउँसो सोही नदीको करीव २० फिट गहिराइबाट निकालेको  हो ।

/uploads/news/65f97cb01fd76.jpg