Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

स्वास्थ्य शिविर संचालन

नं. ४ गण सुनसरीले पूर्वक्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकलीको समन्वय तथा जिल्ला अस्पताल ईनरुवा र जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीको सहयोगमा चैत्र ४ देखि ९ गतेसम्म ‘आन्तरिक स्वास्थ्य शिविर’ संचालन भएको छ ।
सशस्त्र प्रहरी कर्मचारीहरुको विस्तृत स्वास्थ्य परिक्षण गरी स्वास्थ्य अवस्थाको बारे रेकर्ड अध्यवधिक गर्ने तथा परामर्श दिने उद्देश्यले संचालन गरिएको कार्यक्रममा नं. ४ गण सुनसरी र मातहत कार्यालयका सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागी रहने छ ।

/uploads/news/65f6a798b35c4.jpg