Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

दुर्घटनामा परेकाहरुको उद्धार 

        बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल
नजिकै फागुन २२ गते यात्रुबाहक बस दुर्घटना भएको छ ।
        पुर्व पश्चिम सडक खण्डमा नारायणघाटबाट जनकपुरतर्फ जादै गरेको ना ६ ख
९०३० नम्बरको यात्रुवाहक बसको गति अनियन्त्रीत भई सडक बाट ५० मिटर तल
खसेको थियो ।
        सो बसमा सवार घाईते भएका यात्रुहरुलाई नं १४ गण मकवानपुरबाट खटिएको
सुरक्षा फौजले उद्धार गरी उपचारको लागि हटौडा अस्पतालतमा पुर्याइएको छ ।

/uploads/news/65e8107800f1c.jpeg