Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

मोरङ,
    मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित रानीबाट चैत्र १५ गते एपीएफ टोलीले करीव सात के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
    धनकुटा जिल्लाको छिन्ताङ्ग खाक्सा घर बताउने ४५ वर्षिय कुलबहादुर कार्कीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
    गस्तीमा खटिएको एपीएफ टोलीले निज कार्कीलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित गाँजा फेला परेपछि उक्त गाँजासहित पक्राउ गरिएको हो ।

{ /images/misc/no-image.jpg }