Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा कोशी नदिमा बेपत्ता तीन मध्ये एकको शव फेला दुईको खोजीकार्य जारी सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले बैशाख ०६ गते फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ । घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डिएम) तालिम प्राप्तसहितको टोलीले झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २० बर्षिय नविन न्यौपानेको शव नदिबाट बाहिर निकालेको हो । न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० बर्षिय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २२ बर्षिय रुद्र न्यौपाने सो नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।
/uploads/news/bxlOpi4lao7yW13JOKxLeA==.jpg
नुहाउने क्रममा कोशी नदिमा बेपत्ता तीन मध्ये एकको शव फेला दुईको खोजीकार्य जारी
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले बैशाख ०६ गते फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ । घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डिएम) तालिम प्राप्तसहितको टोलीले झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २० बर्षिय नविन न्यौपानेको शव नदिबाट बाहिर निकालेको हो । न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० बर्षिय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २२ बर्षिय रुद्र न्यौपाने सो नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।