Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अवैध लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामदसिरहा जिल्लाको औरही गाँउपालिका ४ दरैयाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीब ६ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र सुरक्षा बेस सुखिपुरले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
अवैध लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
सिरहा जिल्लाको औरही गाँउपालिका ४ दरैयाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीब ६ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र सुरक्षा बेस सुखिपुरले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाइएको छ ।