सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा वेपत्ता बालिकाको शव फेला |
इलाम जिल्लाको इलाम नगरपालिका १० स्थित माई खोलाको अमले दहमा पौडी खेल्ने क्रममा वेपत्ता भएकी १४ बर्षिया बालिका प्रतिक्षा मगरको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण इलामबाट खटिएको टोलीले उनको शव दहको बीच भागमा माटोमा गाडिएको अवस्थामा फेला पारेको हो । सशस्त्र प्रहरीले उनको शव पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाएको छ । |