सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको बल्ब बरामद |
रौतहट जिल्लाको कटहरिया नगरपालिका ५ कटहरियाबाट फागुन २९ गते सशस्त्र प्रहरीले १ लाख ११ हजार रुपैयाँ बराबरको भन्सार छलीको सिपिएल बल्ब बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको १ हजार १ सय ३० वटा बल्ब सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुधियाभारले बरामद गरेको हो । बरामद बल्ब भन्सार कार्यालय गौरमा बुझाइएको छ । |