Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन २८ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुभएकोे हो । उहाँले फुटबलका राष्ट्रिय रेफ्री दिनेश अधिकारीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ अधिकृत, अधिकृत लगायत खेलाडी तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता चैत्र ३ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई १–० ले पराजित गरी बिजयी भएको हो ।
/uploads/news/MX9FPuU4KxKFslgBh12X8A==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन २८ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुभएकोे हो । उहाँले फुटबलका राष्ट्रिय रेफ्री दिनेश अधिकारीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ अधिकृत, अधिकृत लगायत खेलाडी तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता चैत्र ३ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई १–० ले पराजित गरी बिजयी भएको हो ।