सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको सामान बरामद |
रौतहट जिल्लाको विभिन्न स्थानबाट फागुन २८ गते सशस्त्र प्रहरीले करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानको विल विजक फेला नपरेपछि नम्बर ११ गण रौतहट मातहत सुरक्षा बेश तथा बिओपीले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । |