सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
अवैध काठसहित ट्रयाक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा |
जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका १ शिवनगरबाट फागुन २५ गते सशस्त्र प्रहरीले करीब ७ लाख ५० हजार रुपैयाँ बराबरको ३० वटा गोलिया काठ र एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । अवैध रुपले लैजाँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको एक सय क्यू.फिट सगुनको काठसहित लु २ त ८५६४ नम्बरको ट्रयाक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको काठ र ट्रयाक्टर सब डिभिजन बन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाइएको छ । |