Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित विद्युत चोकबाट फागुन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा फेन्सी सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान बिओपी कृष्णनगरले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित विद्युत चोकबाट फागुन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा फेन्सी सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान बिओपी कृष्णनगरले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।