सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई विविध विषयमा प्रशिक्षण |
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालित सातौ एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई फागनु १७ गते विविध विषयमा प्रशिक्षण गराउनुभएको छ । उहाँले व्यक्तिगत जीवनमा आईपर्न सक्ने विविध समस्या र त्यस सम्बन्धि अनुभव तथा वर्तमान समयमा राष्ट्र तथा नागरिकमा आईपर्ने विविध चुनौतीहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । साथै उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल बीच एक आपसमा भएका समन्वय र सहकार्य तथा राष्ट्रिय सुरक्षामा नेपाल प्रहरीको भूमिकाको बारेमा समेत प्रशिक्षण गराउनु भएको थियो । सो प्रशिक्षण कार्यक्रमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका विषयविज्ञ प्रमुख नारायण अधिकारी लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । |