Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

श्रोत नखुलेको भारती रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :- श्रोत नखुलेको ७ लाख २० हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार ईलाकाबाट फागनु १७ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने ३९ वर्षिय सुरेन्द्र कुमार र ३३ वर्षिय सहनी गुप्तालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरुले बोकेको झोलामा फेला परेको उल्लेखित रुपैयाँ श्रोत खुलाउन नसकेपछि सो रुपैयाँसहित नियन्त्रणमा ल्याईएको हो । नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
श्रोत नखुलेको भारती रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :-
श्रोत नखुलेको ७ लाख २० हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार ईलाकाबाट फागनु १७ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने ३९ वर्षिय सुरेन्द्र कुमार र ३३ वर्षिय सहनी गुप्तालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरुले बोकेको झोलामा फेला परेको उल्लेखित रुपैयाँ श्रोत खुलाउन नसकेपछि सो रुपैयाँसहित नियन्त्रणमा ल्याईएको हो । नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।