Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :- सुनसरी जिल्लाको कोशी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते सशस्त्र प्रहरीले ४७ वटा स्पास्मो प्रोक्सिभन प्लस र ४ बोतल डालेक्स डिसी नाम लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही जिल्लाको बराहक्षेत्र नगरपालिका १ बस्ने २८ वर्षिय सुजन श्रेष्ठ र २१ वर्षिय राज कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । को ३९ प ९२५९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ड्यूटिमा रहेको सशस्त्र प्रहरी जाँच गर्दा उनीहरुमो साथमा उक्त लागूऔषध तथा ४ हजार ५ सय ७० नेपाली रुपैयाँ, १ थान मोवाईल सेट र सवारी दर्ता प्रमाणपत्र १ थान समेत फेला पारेको हो । नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद लागूऔषध, मोटरसाईकल र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :-
सुनसरी जिल्लाको कोशी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते सशस्त्र प्रहरीले ४७ वटा स्पास्मो प्रोक्सिभन प्लस र ४ बोतल डालेक्स डिसी नाम लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही जिल्लाको बराहक्षेत्र नगरपालिका १ बस्ने २८ वर्षिय सुजन श्रेष्ठ र २१ वर्षिय राज कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । को ३९ प ९२५९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ड्यूटिमा रहेको सशस्त्र प्रहरी जाँच गर्दा उनीहरुमो साथमा उक्त लागूऔषध तथा ४ हजार ५ सय ७० नेपाली रुपैयाँ, १ थान मोवाईल सेट र सवारी दर्ता प्रमाणपत्र १ थान समेत फेला पारेको हो । नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद लागूऔषध, मोटरसाईकल र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।