Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा भन्सार छलिको लत्ताकपडा बरामद सशस्त्र प्रहरी बल नेपाल बिओपि जमुनाह बाँकेले फागुन ९ गते करीब २ लाख ७६ हजार रुपैयाँ बराबरको भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो । बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ ।
/uploads/news/UbbORtnjIhKl4TKHM8TGBA==.jpg
सशस्त्र प्रहरीद्वारा भन्सार छलिको लत्ताकपडा बरामद
सशस्त्र प्रहरी बल नेपाल बिओपि जमुनाह बाँकेले फागुन ९ गते करीब २ लाख ७६ हजार रुपैयाँ बराबरको भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो । बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ ।