Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा गाँजासहित व्यक्ति नियन्त्रणमा रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका ९ लक्ष्मिनियास्थित लाल बकैया खोलाको बाँध ईलाकाबाट फागुन ७ गते सशस्त्र प्रहरीले पाँच के.जी. गाँजा, स्प्रिङ तराजु र एक थान मोवाइल सेटसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाले सोही जिल्लाको कटहरिया नगरपालिका १ बस्ने विकास दासलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनले झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका दासलाई बरामद गाँजा, तराजु र मोवाइल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियामा बुझाइएको छ ।
/uploads/news/UL3TpoOqYhJ1cGzMRrw82Q==.jpg
सशस्त्र प्रहरीद्वारा गाँजासहित व्यक्ति नियन्त्रणमा
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका ९ लक्ष्मिनियास्थित लाल बकैया खोलाको बाँध ईलाकाबाट फागुन ७ गते सशस्त्र प्रहरीले पाँच के.जी. गाँजा, स्प्रिङ तराजु र एक थान मोवाइल सेटसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाले सोही जिल्लाको कटहरिया नगरपालिका १ बस्ने विकास दासलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनले झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका दासलाई बरामद गाँजा, तराजु र मोवाइल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियामा बुझाइएको छ ।