Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ मौलापुर, गौर नगरपालिका २, कटहरिया नगरपालिका ६ दुधियाभार, परोहा नगरपालिका ९ खाँप र राजपुर नगरपालिका ९ बैरियास्थित सीमा नाकाहरुबाट सशस्त्र प्रहरीले फागुन ८ र ९ गते करीब २ लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामानसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट र सो गण मातहतका सुरक्षा बेस तथा बिओपीहरुले उल्लेखित सामानहरु बरामद गरेको हो । बरामद सामान तथा मोटरसाइकल भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद
रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ मौलापुर, गौर नगरपालिका २, कटहरिया नगरपालिका ६ दुधियाभार, परोहा नगरपालिका ९ खाँप र राजपुर नगरपालिका ९ बैरियास्थित सीमा नाकाहरुबाट सशस्त्र प्रहरीले फागुन ८ र ९ गते करीब २ लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामानसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट र सो गण मातहतका सुरक्षा बेस तथा बिओपीहरुले उल्लेखित सामानहरु बरामद गरेको हो । बरामद सामान तथा मोटरसाइकल भन्सार कार्यालय गौरमा बुझाइएको छ ।